भोजपुरमा खानेपानी आयोजना


२६ चैत्र २०७९, आईतवार
Water bhojpur

भोजपुरको रामप्रसादराई गाउँपालिका–५ मा निर्मित पिखुवा खोला मानेभञ्याङ ‘लिफ्टिङ’ खानेपानी आयोजनाको अवलोकन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंह । करिव रु दश करोड ५० लाख लागतमा खानेपानी आयोजना सञ्चालनमा आएसँगै यहाँका तीन सय १८ बढी घरधुरी लाभान्वित भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । तस्वीर : युवराज विष्ट भोजपुर / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७