च्याब्रुङ स्तम्भ


२८ चैत्र २०७९, मंगलवार
taplejung

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायको परम्परागत लोक बाजा हो । लिम्बू समुदायले आफ्नो शुभकार्यमा च्याब्रुङ बजाएर विशेष नाच नाच्ने गर्दछन् । । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७