गीत गाउँदै गन्धर्व समुदायका युवा


२८ चैत्र २०७९, मंगलवार
Gaine Taplejung
फाइल फोटो

ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सारङ्गी बजाएर गीत गाउँदै गन्धर्व समुदायका युवा । आधुनिक प्रविधिको पहुँच र परिवर्तनशील सामाजिक दृष्टिकोणकाबीच पनि गन्धर्व समुदायका युवाले सांगीतिक सम्पदालाई बचाउने प्रयास गरेको पाइन्छ । तस्वीर : सन्तोष पुुर्कुटी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७