बिस्काः जात्रासम्बन्धी रत्न श्रेष्ठको एकल फोटो प्रदर्शन (तस्वीरहरु)


३० चैत्र २०७९, बिहीबार
Photo Pradarsani biska jatra 2

मध्यपुर पर्यटन विकास समितिको आयोजना तथा मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बिहीबार बिहान काठमाडौँको वसन्तपुरस्थित हरेक वर्ष चैत मसान्त, वैशाख १ र २ गते मध्यपुर थिमिमा धुमधामका साथ मनाइने बिस्काः जात्रासम्बन्धी राससका फोटो पत्रकार रत्न श्रेष्ठको एक दिने एकल फोटो प्रदर्शनको अवलोकन गर्दै सर्वसाधारण । रासस

Photo Pradarsani biska jatra 1
Photo Pradarsani biska jatra 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७