बाटो छेउमा विद्युतका पोल


९ बैशाख २०८०, शनिबार
Bijuli pol jajarkot

११ केभी प्रसारण लाइन डोल्पाको सदरमुकाम दुनैमा पुर्‍याउनका लागि त्रिपुरासुन्दरी–६ मा गाडिएका विद्युतका पोलहरु । यसै साताभित्र दुनैमा विद्युत पुर्‍याउने लक्ष्य छ । पछिल्लो समय यहाँ विकासमा पूर्वाधार धमाधम थपिंदै गएका छन् । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७