घरदैलोमा नै भत्ता पाएपछि…


१४ बैशाख २०८०, बिहीबार
Bhatta Tanahu

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का समस्तीपुरका एक वृद्धा घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि हर्षित मुद्रामा । गाउँपालिकाले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुगेर वितरण गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको छ । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७