दूध खाँदै गरेको चित्तलको बच्चा र एक सिंगे गैडा


९ जेष्ठ २०८०, मंगलवार
Zoo lalitpur chital

ललितपुरको जवलाखेलस्थित सदर चिडियाखानामा राखिएको चित्तलको बच्चा आफ्नो आमाको दूध खाँदै । चिडियाखानामा वर्षैदेखि राखिएको एक सिँगे भाले गैँडा । कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिँगे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरुको आसपासका वन क्षेत्रमा मात्रै रहेका छन् । तस्वीर : विमलबहादुर विष्ट / रासस

Zoo lalitpur rhino eksinghe

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७