महिला टि–२० क्रिकेट श्रृंखलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै


१८ जेष्ठ २०८०, बिहीबार
cricket B95FY1U7tB

काठमाडौँ । नेपाल र मलेसियाबीच आज (बिहीबार) महिला टि–२० क्रिकेट श्रृङ्खलाको तेस्रो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको श्रृङ्खला एक-एकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । श्रृङ्खला अन्तर्गत पर्सी शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७