‘ह्यासट्याग माया’ को छायाङ्कन


२७ जेष्ठ २०८०, शनिबार
hastag maya 1

बर्दियामा चलचित्र ‘ह्यासट्याग माया’ (३माया) को छायाङ्कनको क्रममा चलचित्रकर्मी । राजीव गुरुङले निर्देशन गरिरहेको चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्यलगायतले अभिनय गरिरहेका छन् । तस्वीर : भेषराज कार्की / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७