दिवा खाजाका लागि लामवद्ध विद्यार्थी


२९ जेष्ठ २०८०, सोमबार
Diwa khaja Dang scaled

दाङको सिस्ने गाउँपालिका–१ स्थित आधारभूत विद्यालय सिस्ने पोखरामा सोमबार दिवा खाजाको लागि लामबद्ध विद्यार्थी । नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७