सेवा आयोगका अध्यक्षलाई नेविसंघका कार्यकर्ताले दले मोसो


३० जेष्ठ २०८०, मंगलवार
kalomoso

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले मोसो दलेका छन् ।

आफूहरुको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई उनीहरूले मोसो दलेर दुर्व्यवहार गरेका हुन् । उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरे पनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले मोसो दलेर चेतावनी दिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७