भेरी नदीको झोलुङ्गे पुल


१६ असार २०८०, शनिबार
Veri river pul jajarkot

जाजरकोटको वनगाड कुपिण्डे नगरपालिका–कारागाउँ सल्यान र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने भेरी नदीको झोलुङ्गे पुल । सो पुल निर्माणसँगै यहाँका सर्वसाधारणहरु डुङ्गा तरेर नदी पार गर्नुपर्ने बाध्यता हटेको छ । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७