ड्रागन फल र बिरुवाबाट आम्दानी


२० असार २०८०, बुधबार
Dragon fruit Rupandehi

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ भाटाचौरस्थित पेशल पौडेल र विष्णुप्रसाद पौडेलले सयुक्त रुपमा सञ्चालित पौडेल बहुउद्देश्य कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागन फल र बिरुवाबाट वार्षिक पाँच लाख आम्दानी गरिरहेको बताउँछन् । तस्वीर : सुमित्रा अधिकारी /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७