एमालेको अवरोधका कारण आज पनि राष्ट्रियसभा बैठक स्थगित


२२ असार २०८०, शुक्रबार
rastriya sava1688560465

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आज (शुक्रबार) पनि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि शुक्रबार पनि राष्ट्रियसभा बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक २४ असारमा बिहान ११ः३१ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७