बसपार्कमा हाईमास्ट बत्ती


२८ असार २०८०, बिहीबार
Pokhara Buspark

कास्कीस्थित पोखरा बसपार्कमा जडान गरिएको ‘हाईमास्ट’ बत्ती । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत मुख्य चोक र सडकमा पोखरा महानगरले ‘स्मार्ट बत्ती’ जडान गरिरहेको छ । तस्वीर : रामबहादुर थापा / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७