अक्सिजन सिलिण्डर बिष्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु

चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तको नाराबाजी


२८ असार २०८०, बिहीबार
birami death scaled

दाङ । अक्सिजन सिलिण्डर बिष्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्यु भएको छ ।
अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तले दावी गरेका छन् ।

अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले आफन्तले अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदैछ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७