बागमतीले बगाउँदा एक जनाको मृत्यु


१ श्रावण २०८०, सोमबार
dubera
सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाएर स्थानीय वडा नम्बर १ का लघुदोर्जे दोङको मृत्यु भएको हो ।

खोला तर्ने क्रमाम ४६ वर्षका दोङको मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता टेकबहादुर कार्कीले बताए । खोलाले बगाएर मृत्यु भएको शवलाइ निकालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७