गाउँको एम्बुलेन्स


४ श्रावण २०८०, बिहीबार
Birami sindhupalchok

सिन्धुपाल्चोक, जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयवासीले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्रतिर लैजाँदै । निकै दुर्गम यहाँका बासिन्दाले उपचारका लागि समेत सहज रुपमा जान सक्दैनन् । तस्वीर : रूपक पुरी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७