कतै रोप्दै, कतै पाक्दै …


६ श्रावण २०८०, शनिबार
khet

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं २ अर्चले र पाँचखाल नगरपालिका वडा नं २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरिएको वर्षे धानको हरियालीको सुन्दर दृश्य । तस्वीर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७