बजारमा छाडा पशु चौपाया


१७ श्रावण २०८०, बुधबार
Xada pasu surkhet

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ स्थित मुख्य बजारमा छाडा छोडिएका पशु चौपायाहरु । यसरी मुख्य बजार क्षेत्रमा पशु छाडा छोड्दा दुर्घटनाको जोखिम बढेको छ । तस्वीर : सुरेश आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७