शनिबारे हाटमा राडीपाखी


२ भाद्र २०८०, शनिबार
Radi pakhi sankhuwasabha

संखुवासभाको शनिबारे हाटमा बेच्न राखिएको भेडाको ऊनबाट निर्मित राडीपाखी । राडीपाखी प्रतिगोटा रु दुई हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री हुँदै आएको छ । तर पछिल्लो समय भेडापालन घटेसँगै ऊनको अभावमा राडीपाखी उत्पादन पनि घट्दै गएको छ । तस्वीर : भविन कार्की / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७