धानमा रोग लागेपछि विषदी छर्किंदै


१२ भाद्र २०८०, मंगलवार
Bisadi dhan nawalparashi
फाइल फोटो

धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । दुःख गरी लगाएको खेतीमा रोग देखिएपछि किसानमा चिन्ता बढेको छ । तस्वीर : विष्णुप्रसाद गौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७