नेपाल प्रहरीका ५,९३८ जवानको एकैपल्ट सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ ।
आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।
हेर्नुस् सूची