विद्युत् प्राधिकरणमा खुल्यो दशौंदेखि चौंथो तहसम्मका लागि जागिर (सूचना)


२४ कार्तिक २०८०, शुक्रबार
bidhyut

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो ।

प्राधिकरणले सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नका लागि आवेदन मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।
हेर्नुस् सूचना

399956807 1054146305623915 1150452639226289119 n BttA8dQkI2 MQoyB4kmKk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७