अख्तियार पदाधिकारीले सात दिनको तलब भूकम्पपीडितलाई दिने


२४ कार्तिक २०८०, शुक्रबार
Prem kumar rai
फाइल फोटो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयागका पदाधिकारीले सात दिनको तलब भूकम्प पीडितलाई सहयोग गर्ने भएका छन् ।

आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगले जनाएको छ । यही कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति आयोगले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७