तिहारका लागि माला गाँस्न भ्याई–नभ्याई


२५ कार्तिक २०८०, शनिबार
Flower chitwan 2

चितवनको कालिका नगरपालिका– १ लङ्कालाइनमा सयपत्री फूलको माला उन्दै स्थानीय महिलाहरु । यहाँ एकै स्थानमा तीन बिगाह क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । आजदेखि तिहार शुरु भएकाले भाइटीकाका लागि माला तयार गर्न अहिले चटारो छ । व्यावसायिक फूल खेतीबाट यहाँका किसानले राम्रो आम्दानी समेत लिन थालेका छन् । चितवनमा उत्पादन भएको सयपत्री फूल हङकङसम्म निर्यात भएको छ । तस्वीर : सनद अधिकारी / रासस

Flower chitwan 1 1
Flower chitwan 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७