उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)


१८ पुष २०८०, बुधबार
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौँ । न्यायपरिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्ले आज (बुधबार) ती न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने निर्णय लिएको हो ।

जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना छन् । परिषद्ले कानुन व्यवसायीबाट नौं जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको हो । त्यसै गरी कर्मचारीतर्फबाट चार जनालाई उच्चको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७