नेपाल प्रहरीका चार हजार ९२ प्रहरी सहायक हवल्दारको सरुवा (सूचीसहित)


२० पुष २०८०, शुक्रबार
police head

काठमाडौँ । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकै पटक सरुवा गरिएको हो । उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७