प्रेस्टोनलाई हराउँदै चेल्सी एफए कपको चौंथो चरणमा


२२ पुष २०८०, आईतवार
f

काठमाडौं । प्रेस्टोनलाई ४–० गोलले हराउँदै चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गरेको हो ।

अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । खेलको पहिलो हाफमा भने कुनै गोल हुन सकेन । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले चेल्सीका लागि एफए कप निकै महत्वपूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७