माघमै फूल्यो लालीगुराँस


७ माघ २०८०, आईतवार
Gurash jajarkot

जाजरकोटको कुशे गाउँपालिका–५ पाँचकाटियाँमा फागुनमा फुल्नु पर्ने लालीगुँरास फूल माघमै फुलेर राताम्य भएको छ । पछिल्ला वर्ष नेपालमा जलवायु परिवर्तनको असर वनस्पतीहरुमा पनि देखिएको छ । जसका कारण गुराँस समय अगाडि नै फुल्न थालेका छन् । तस्वीर : हेमन्त केसी /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७