चिराइतो बेच्नका लागि भारत लैजाने तयारी


१२ माघ २०८०, शुक्रबार
Chiraito taplejung scaled

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट बिक्रीका लागि छिमेकी राष्ट्र भारत लैजान चिराइतो व्यवस्थापन गर्दै व्यावसायी । ताप्लेजुङका धेरै किसानले पाखोबारीमा चिराइतो, विखुमा, जटामासी, सुगन्धकोकिललगायतका जडिबुटी खेती गर्ने गरेका छन् । अन्य खेती नहुने पाखोबारीलाई यहाँका किसानले जडिबुटी लगाएर हराभरा बनाएका छन् । चिराइतो विक्रीबाट जिल्लामा बार्षिक करोडौं रकम भित्रिने गरेको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७