माओवादी सुदूरपश्चिम संसदीय दलको नेताबाट हटाइए खगराज


१२ माघ २०८०, शुक्रबार
supa 1

सुदूरपश्चिम । सत्तारुढ नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ ।
प्रदेश संसदीय दलको बहुमतले भट्टलाई पदबाट हटाएको हो । सुदूरपश्चि संसदीय दलमा ११ जना सदस्य रहरेका छन् ।

भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका छन् । भट्टलाई पदबाट हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७