इपीएस परीक्षा केन्द्र कसको कहाँ पर्‍यो ? (हेनुहोस् सूची)


१९ जेष्ठ २०७५, शनिबार
eps 11

काठमाडौं १९ जेठ । वैदेशिक रोजगारको लागि आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाको परीक्षा आगामी असार २६ र २७ गते हुँदैछ । कोरियाले यो वर्ष नेपाली कामदारको लागि ७ हजार १ सय कामदार माग गरेको छ ।

eps 11
फाइल तस्बिर

जसमा मेनिफेक्चर (उत्पादन) तर्फ ४ हजार ८ सय छन्, भने एग्रीकल्चर (कृषि) तर्फ २ हजार ३ सय कोटामा ८२ हजार २ सय ८४ जनाको आवेदन परेका छन् । परीक्षाको लागि काठमाडौं, ललितपुर र पोखरा तोकिएको छ । यी तीन स्थानमा २८ वटा परीक्षा केन्द्र तोकिएको छ ।

इपीएस् ग्वार्खोले जागरी गरेको सूचना अनुसार परिक्ष २ चरण हुने छन् । पहिलो चरणमा ८ बजे अभिमुखिकरण दिएर १० बजेबाट परक्षा हुने छ । भने दोस्रा चरणमा १२ बजे अभिमुखिकरण दिएर २ बजे परीक्षा सुरु हुने छ ।

तपाईँको परक्षा केन्द्र कहाँ पर्‍यो हेर्नुहोस्ः

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७