माधव नेपाललाई भेट्न बिहानै कोटेश्वर निवासमै पुगे अमेरिकी राजदूत


३० फाल्गुन २०८०, बुधबार
madhav 1

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ ।

आज (बुधबार) बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक देखिएका छन् । उनलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७