बढ्यो पेट्रोलको भाउ


१९ चैत्र २०८०, सोमबार
petrol 1
फाइल फोटो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । पेट्रोल बाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १७५ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ । निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ ।

434685298 1010253463855131 4906436461534304055 n VbFT0rjoS6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७