नेपाली सेनाले माग्यो २,६१५ रिक्त पदमा आवेदन (सूचनासहित)


७ बैशाख २०८१, शुक्रबार
Nepali Army sena 20190129003714

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा ठूलो संख्यामा दरखास्त माग गरेको हो ।

सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २,६१५ रिक्त पदमा आवेदन मागेको हो । जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।
हेर्नुस् सूचना

1 8
2 8
3 1
4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७