नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने


७ बैशाख २०८१, शुक्रबार
Baburam

काठमाडौँ । डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार र विहीबार बसेको पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम– २ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

nesapa1713532354

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७