८४ जना लेखा अधिकृतहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)


११ बैशाख २०८१, मंगलवार
mahalekha2021 08 21 06 19 13

काठमाडौँ । ८४ जना लेखा अधिकृतहरूलाई पदस्थापन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले लोकसेवा आयोगबाट सिफारिस भइ आएका लेखा अधिकृतहरूलाई विभिन्न निकायमा लेखा अधिकृत तथा कोष नियन्त्रकमा पदस्थापन गरेको हो ।

पछिल्लो समय सरुवा तथा पदस्थापनमा अड्डा रोज्नेहरूबीच निकै ठूलो तँछाडमछाड हुने गरेको छ । निश्चित समूहको दवबबा रहने सरुवामा ठूलो संख्यामा चलखेल हुने गरेको भन्दै कर्मचारी वृत्तमा चर्चा परिचर्चा हुने गरेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७