स्वास्थ्य बीमा बोर्डकाे कार्यकारी निर्देशक बन्ने हो ? ७ दिनभित्र दिनुस् दरखास्त


२८ श्रावण २०७५, सोमबार
health insurance board


काठमाडौं, २८ साउन । स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कार्यकारी निर्देशक नियुक्त गर्न लागेको हो ।

health insurance board

एक साताभित्र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवसहित बायोडाट पेश गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै आफूले सम्पादन गर्ने कार्ययोजना र प्रतिवद्धतासहित गोप्य खामवन्दी गरी दरखास्त दिन मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७