देमिनको ‘आई लभ यु’ सार्वजनिक


२ फाल्गुन २०७५, बिहीबार
i love u

काठमाडौं, २ माघ । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको अवसरमा संगीतकार तथा निर्देशक राज्य राई ‘देमिन’ले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार युट्युवमार्फत ‘आइ लाभ यु’ बोलको एउटा युगल प्रेम गीत सार्वजनिक गरेका हुन् ।

गीतमा प्रमोद खरेल र मेनुका राइले स्वर दिएका छन् । भने शब्द प्रकाश दुमी राईको रहेको छ ।
गीतको म्युजिक भिडियोमा अजीत राई र शेशुका राईले फिचरिङ गरेका छन् । भने छायाँकन सन्देश राई गरेका हुन् ।

संचारकर्मीको कथामा तयार पारिएको भिडियोलाई देमिनले निर्देशन गरेका छन भने मनिष कार्कीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७