सुनको मूल्य घट्यो


१८ फाल्गुन २०७५, शनिबार

काठमाडौं, फागुन १७ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ।

हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६२ हजार रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७