गोरखा २ मा प्रतिनिधि सभा मतगणना स्थगित


२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं: बढी चर्चामा रहेको गोरखा क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो ।

baburam and narayankaji
यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७