प्रहरीका असई घुससहित समातिए


८ माघ २०७४, सोमबार
ghu

काठमाण्डौं, ८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जना नेपाल प्रहरीका असईलाई ३ लाख घुससहित रङ्गेहात पक्राउ गरेको छ । ghu

असई रेशम खड्कालाई पेप्सीकोलाबाट घुससहित प्रहरीले पक्राउ गरेको हो । खड्का महानगरीय प्रहरी परिचालन कक्ष रानीपोखरीमा कार्यरत रहेको जनाइएको छ । उनले काठमाण्डौं पेप्सीकोलास्थित स्किन सहकारी बचत संस्थाका सञ्चालकको कागज आफूले लुकाएका थिए । सो कागर्ज फिर्ता दिनका लागि उनले ३ लाख घुस लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७