मोरक्कोसँगको खेलमा चौथो मिनेटमै रोनाल्डोको गोल


६ असार २०७५, बुधबार
3c94a579 46a8 4475 86ec 1bbf30a7e63a

काठमाडौं, ६ असार । विश्वकप फुटबल २०१८ अन्तर्गत मोरक्कोसँगको आजको खेलमा पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलका लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका छन् । रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।3c94a579 46a8 4475 86ec 1bbf30a7e63a

पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७