सुनको मूल्य बढ्यो


३ आश्विन २०७५, बुधबार
gold

काडमाडौं, ३ असोज । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय २० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७