कर्मचारी समायोजन अध्यादेश : यी हुन् कर्मचारीलाई थपिएका सेवा-सुविधा (पूर्ण पाठसहित)


२४ मंसिर २०७५, सोमबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, २४ मंसिर । संसद छल्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको कर्मचारी समायोजन अध्यादेश राजपत्रमा प्रकाशित गर्ने तयारी भएको छ ।

karmachari staff covil wNY50lo5Zy

अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाई सकिएको जनाइएको छ । कर्मचारीको विरोध रहँदा रहँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको अध्यादेशले कर्मचारीलाई विगतको भन्दा सेवा सुविधाहरु बढाएको दावी गरिएको छ ।

सरकारी सेवा र अन्य सेवाका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहको सेवामा समायोजन गर्न सरकारले अध्यादेश ल्याएको हो ।
यस्तो छ कर्मचारी समायोजन अध्यादेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७