तीन तस्विरमा सुस्माको कामुक अवतार

तीन तस्विरमा सुस्माको कामुक अवतार
काठमाडौं: फिल्म ‘लुट २’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुस्मा कार्की प्रायः चर्चामा आइरहने अभिनेत्रीको लिष्टमा पर्ने गर्छिन् । उनी अभिनेत्रीको उपमाबाट चर्चामा आउन नसके पनि कहिले ब्वाइ फ्रेण्डसँगको झगडा, कहिले हट फोटो सेसन लगाएतका क्रियाकलापबाट चर्चा बटुलिरहेकी हुन्छिन् । त्यसो त अहिले उनै सुस्माले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी कामुख तस्विरले उनको चर्चाले निरन्तरता पाएको छ । उनले सयेर गरेकी तीन तस्विरमा स्विम स्विटका साथ उनी स्विमिङ पुलमा...

कलाकारको भाइटिका (फोटो फिचर)

कलाकारको भाइटिका (फोटो फिचर)
काठमाडौं :  यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ । सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर...

यी हुन् फिल्म निर्माणमा लागेका नेपाली हिरोइन

यी हुन् फिल्म निर्माणमा लागेका नेपाली हिरोइन
अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता नपाएकाले पनि केकी आफूलाई त्यो फिल्मको निर्माताका रूपमा परिचय गराउन निको मान्दिनन् । अब भने केकी बकाइदा निर्माताका रूपमा प्रस्तुत हुने तयारीमा छिन् । आकाश अधिकारीलाई निर्देशक लिएर अभिनेत्री श्वेता खड्काले ‘कान्छी’ फिल्म निर्माण गरेकी छिन् । ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’जस्ता...

‘जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु’

‘जीवन नै अभिनय क्षेत्रमा समर्पित गर्न चाहन्छु’
सिन्धुपाल्चोकमा बाबा श्रीकृष्ण गिरी र आमा पद्मकुमारी गिरीको चौथो सन्तान प्रज्वल गिरी हाल परिवार सहित पेप्सीकोला काठमाडौँ बस्छन् । विगत लामो समयदेखि चलचित्र क्षेत्रमा संघर्षरत उनी रंगमंच हुँदै विभिन्न टेलिचलचित्रमा, चलचित्रहरुमा अभिनय गरिसकेका छन् । नायक प्रज्वल गिरी करिब ४ दर्जन माथि चलचित्रमा खेली सकेका छन् । कलिउडमा मात्र नभएर बलिउडमा पनि अभिनय गरिसकेका सबैसँग हँसिलो र मिजासिला भएकै कारण अहिले चलचित्रहरुमा  व्यस्त नायक प्रज्वल गिरीसँग एन बी अन्जानले गरेको...

पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान

पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान
काठमाडौं : साहित्यिक पत्रकारितामा क्रियाशिल नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान तथा युवा कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको छ । १९ असोजमा एक समारोहको आयोजना गरी खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उनीहरुलाई यस वर्षको पद्मश्री साधान र पद्मश्री साहित्य सम्मान प्रदान गरेको हो । कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गर्दै खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने...

टु पिसमा ‘सासु -बुहारी’

टु पिसमा ‘सासु -बुहारी’
आयुष्मान देशराज जोशीसँग प्रेममा पर्नु प्रियंका कार्कीका लागि खजाना भेट्नुसरह भएको छ । उनी खुबै दंग छिन् । अझ, प्रेममा तगारो र भिलेन परिवार नै बन्छन् तर उनको प्रेममा परिवार नै सहयोगी भएपछि त अरु के चाहियो रु त्यसपछि जे नहुनु थियो, त्यही भइरहेको छ । दुई दिनअघि भने यसको पराकाष्टा देखियो । गोकर्ण फरेस्ट रिसोर्टमा बिदा मनाउन गएकी प्रियंकाले प्रेमी आयुष्मानकी आमासँगै यस्तो फोटो इन्स्टाग्राममा पोस्ट गरिन्, जसले बजारमा...

राजेश पायल राईको स्वरमा ‘झिम झिम परेलीले…’ सार्वजनिक

राजेश पायल राईको स्वरमा ‘झिम झिम परेलीले…’ सार्वजनिक
काठमाडौँ : गायक राजेश पायल राईको स्वर रहेको गीत ‘झिम झिम परेलीले...’ सार्वजनिक भएको छ । बिरेन लिङदेनको शब्द र संगितकार तथा गायक महेन्द्र राईको संगित रहेको गीत बुधबार सार्वजनिक भएको हो । गीतको एजेन्ज टंक बुढाथोकीले गरेका छन् । गीतको म्युजिक भिडियो चलचित्र ‘लुट २’ की सुन्दरी एलिसा राई र भिमफेदी समुहले फिचरिङ गरेको छन । मनि के बान्तावाको निर्माणको भिडियो निर्मल लामाले निर्र्देशन गरेको हुन् । भने उत्सब दाहालले...