दिपकले तताए न्यू योर्क

दिपकले तताए न्यू योर्क
उठेको पैसाले इलामबको चुलाचुलीमा लाइबे्ररी बनाउने न्यू योर्क । गायक दिपक लिम्बूले चर्चित गितहरु गाएर न्यू योर्कको चीसो साँझ तताएका छन् । उनले गाएको ‘मैले माया गर्न जानिन होला’, ‘मैले त्यहि भएर मन पराका’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमिले’, ‘ढल्क्यो ढल्क्यो जोबन मेरो’ जस्ता चर्चित गीतमा झुम्न हिउँले ढाकिएको सडक छिचोलेर कम्तिमा ३ सय नेपाली न्यू योर्कको उडसाइड पुगेका थिए । पहिलो नेपाली तारा समेत रहेका गायक लिम्बूले आफ्ना करिब...

सुरज मानन्धरले ल्याए नयाँ गीत ‘तिम्रो अंगालोमा’ (भिडियाेसहित)

सुरज मानन्धरले ल्याए नयाँ गीत ‘तिम्रो अंगालोमा’ (भिडियाेसहित)
काठमाडाैं : गायक सुरज मानन्धर आफ्नो नयाँ गीत 'तिम्रो अंगालोमा' ल्याएर बजारमा ल्याएका छन् । लामो समयको मेहनत र प्रतीक्षापछि अलिक फरक आवाज भएका उनले याे गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक सुरजलाई अन्जु पन्तले साथ् दिएकी छिन ।  संगीतकार चन्दन के श्रेष्ठसँग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ । गीत चन्दन के श्रेष्ठको संगीतसंगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ । गीत...

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत

नारायण गोपालको २७ औँ स्मृतिमा दिवसमा सांगीतिक कार्यक्रम, यी हुन् उनका चर्चित गीत
काठमाडौं : स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ  सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । झण्डै ५०० भन्दाबढी गीत गाएकामा...

सरोज अधिकारीको निर्देशनमा ‘मेरो माया मन’ बोल गीत सार्वजनिक

सरोज अधिकारीको निर्देशनमा ‘मेरो माया मन’ बोल गीत सार्वजनिक
काठमाडौं : सरोज अघिकारीले निर्देशन रहेको ‘मेरो माया मन भरी’ बोल रहेको गीत युट्युबमा सार्वजनिक भएको छ । नरेश लिङ्देङ र सुनिता थेगीमको आवाज रहेको गीतमा संगीत नरेश लिङदेनको छ भने शब्द सरोज चेमजोङको छ। गीतमा अहिलेको समयमा एकदमै व्यस्त बन्दै गएका मोडल चिरन अघिकारी र नव मोडल गीता माझीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। भिडियोलाई तिलक रिजालले सम्पादन तथा छायांकन गरेका हुन्। ...

अदृश्य राईको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

अदृश्य राईको पहिलो गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ : प्रवासमा रहेकी अदृश्य राईको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सानैदेखि गीत सङ्गीतमा रुचि राख्ने राई ‘किन दुख्छ मुटु’ बोलको गीतको शुक्रवार सार्वजनिक भएको हो । इटालीमा रहेकी राईले लेखेकी गीतको भिडियो उनैले निर्माण गरेकी हुन् । बहुप्रतिभाशाली युवा, बहुचर्चित नेपालका डान्स आफू किङ्गको नामबाट परि मनिष श्रेष्ठले गीतमा स्वर दिएका छन् । भने संगीत पनि उनैले गरेका हुन । उनी पाँच फिट अग्लो मेच माथि एक...

धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर (भिडियोसहित)

धुर्मुस–सुन्तलीको प्रेम गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर  (भिडियोसहित)
काठमाडौं : नेपालका चर्चित तथा अन्तराट्रिय गायकको उपाधि समेत पाएका ‘राई इज किङ’ अर्थात् गायक राजेश पायल राई  र चर्चित गायिका अन्जु पन्तले धुर्मुस–सुन्तलीको प्रेम गीतमा स्वर दिएका छन् । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल र कुन्जना घिमिरे ( धुर्मुस सुन्तली) को दसौँ वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा तयार पारेको म्युजिक भिडियोमा गायक राई र गायिका पन्तले ‘म जुन दिन देखी तिम्रो राजा बने तिमी बनेउ...

सागर आलेको पहिलो गीत केही दिनमै ट्रेडिङ १ मा

सागर आलेको पहिलो गीत केही दिनमै ट्रेडिङ १ मा
काठमाडौं : फ्रेण्ड चुवाज सो ‘नेपाल आइडल’को टप ४ मा पुग्न सफल सागर आलेकाे पहिलो गीत ट्रेडिङ १ मा परेको छ । नेपाल आइडलको चर्चा अहिले सेलाएपनि सो प्रतियोगिताबाटै सबैभन्दा बढी अहिले सम्म चर्चामा रहन सफल सागर आले मगरको केही दिन अगाडी सार्वजनिक भएको नयाँ गीत केही दिनमै ट्रेडिङमा परेको हो । सागरले नयाँ गीत ‘पल्ला घरको कान्छी नानी’ आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । उनकाे गीत सार्वजनिकपछि युटुब सस्क्राइब...

गायिका लक्षू माझिको नयाँ लोकदोहारी गीत सार्वजनिक (भिडियोसहित)

गायिका लक्षू माझिको नयाँ लोकदोहारी गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं : गायिका लक्षु माझिले ‘कति रुने हो’ बोलको लोकदोहरी गीत सार्वजनिक गरेकी छिन् । शालिग्राम भण्डारीको शब्द र संगीत रहेको गीतमा उनीसँगै रामु माझीले स्वर दिएका छन् । यसै गरी गीतको भिडियोमा सारिका केसी र पुरन माझीले अभिनय गरेको छन् । भने विक्रम चौहानले निर्देशन गरेका छन् । भिडियो चक्र बि बरालले छांयाकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् । गुल्मीका लक्षु माझीले दुई दर्जन भन्दा बढी गीतमा आवाज दिइसकेकी...

यामको ‘गारो भो गारो भो’ सार्वजनिक (भिडियोसहित)

यामको ‘गारो भो गारो भो’ सार्वजनिक (भिडियोसहित)
नेपाली पप गीत ‘गारो भो गारो भो मलार्इ’ गीत सार्वजनिक भएको छ । गीतसँगै भिडियो पनि युट्युब मार्फन सार्वजनिक गरेको छ । गीतको भिडियोमा याम लिम्बु र झर्ना शर्माले अभिनय गरेका छन् । त्यस्तै शब्द र सङ्गीत ध्रुब दिवानको रहेकोमा प्रकाश प्रतिक्ष कान्छाले आवाज दिउको छ । सन्देश फगानीले छायाँङकन गरेको भिडियोलाई कृष्ण विसीले निर्देशन गरेको छ । ...

गयो जुनी खेर (भिडियो)

गयो जुनी खेर (भिडियो)
‘गयो जुनी खेर’ बोलको लोकदोहरी गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो पनि एमपी क्रिएसनले युट्युव मार्फत ल्याएका छन् । मुना थापा मगर र दिपेन्द्र थापा मगरको स्वरमा रहेको गीतको शब्द मधुकर थापा मगरले लेखेका हुन् । भने, लय पुरुशोतम सत्यालका रहेका छन् । गणेश राना र दिपा थापाले अभिनय गरेका भिडियोको निर्देशन मधुकर आफैले निर्देशन गरेका छन् । भिडियो शिव पाण्डेको छायाँङकन हुन् भने, त्यसलाई सबिन बिकले सम्पादन गरेको...