काठमाडौं २ मा माधव नेपालको फराकिलो मत अग्रता (अपडेट)
काठमाडौं: प्रतिनिधि सभा तर्फ बिहीबार भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम आएको छ ।
प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले सुर्य १ हजार ३४ मत प्राप्त गरेका छन् भने साझा विवेकशीलका सुर्यराज आचार्यले ४ सय २३ मत र कांग्रेसका दिपक कुईँकेलले ४ सय ६७ प्राप्त गरेका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले पहिलो,कांग्रेस दोस्रो र तेस्रो साझा विवेकशील स्थानमा देखिएका छन् ।