अहिलेसम्म माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभामा जितेको क्षेत्र (सूचीसहित)
काठमाडौं : प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका नेकपा (माओवादी केन्द्र)का अहिलेसम्म आएको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेको छ। उसले प्रतिनिधि सभातर्फ २३ स्थानमा विजयी हासिल गरेको छ भने प्रदेशसभातर्फ ४९ स्थानमा जित हात पारेको छ।
यस्तै एमालले प्रतिनिधिसभामा ५४ स्थान जित्दै पहिलो स्थानमा छ भने २५ स्थानमा अग्रता लिइरहेको छ । भने प्रदेश सभामा ८९ स्थान जितेको भने प्रदेश सभामा ६५ स्थान अग्रता लिएको छ ।
हेर्नुहोस् कहाँ कसले जित्यो?
माओवादीले जितेका क्षेत्र
- ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
- रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्ठ-४२११७ मत
- सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
- नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
- गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
- लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
- वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
- जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
- कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
- जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
- उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
- सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत
- भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
- मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
- मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
- सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
- दाङ , क्षेत्र नं. २- कृष्णबहादुर महरा-३९९५९ मत
- बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
- रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
- रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू
उम्मेदवारहरू
- ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
- ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
- दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
- सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल- २०६८७ मत
- नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
- नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
- धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
- धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
- मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
- मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
- गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
- कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
- कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
- पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
- म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
- वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
- रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
- डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
- जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्डारी- १२५७४ मत
- कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
- जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
- दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
- इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
- ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
- खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
- ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
- पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
- मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
- मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
- गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
- गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
- दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
- पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
- प्यूठान , क्षेत्र नं. १ (ख) कृष्ण ध्वज खड्का- २७९१० मत
- बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
- बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
- बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
- रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
- रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
- अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
- दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
- बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
- बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
- सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
- बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
- रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
- रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत